गरिखाने अभियानको सान्दर्भिकता
गोरखापत्र अनलाइन
कार्तिक ९, २०७८ मंगलवार
मुलुकको अर्थतन्त्रको विस्तार, स्थायित्व, समावेशीकरण र दिगो विकासको आधार तयार गर्नु नै अहिलेको मुख्य आवश्यकता हो । विश्वव्यापी कोरोना महामारीका कारण विद्यमान जनस्वास्थ्य र आर्थिक सङ्कटकै बीचमा प्राकृतिक प्रकोपले समेत ठूलो क्षति पुगेको छ । झन्डै दुई तिहाइ बहुमत पाएको नेकपाको सरकार आन्तरिक किचलोका कारण विभाजन भएपछि नेपाली काँग्रेसको नेतृत्वमा पाँच दलको सहकार्यमा गठन भएको सन्दर्भमा सरकारका अगाडि एकातिर अर्थतन्त्रलाई...