उपभोक्ता अधिकारको प्रभावकारिता
गोरखापत्र अनलाइन
चैत्र २, २०७७ सोमबार
सन् १९६२ मार्च, १५ मा तत्कालीन अमेरिकी राष्ट्रपति जोन अफ केनेडीले काँग्रेसमा ‘कष्टमर बिल अफ राइट’ पेस गरी उक्त बिल स्वीकृतपश्चात् उपभोक्ता सन्देश स्वरूप सुरक्षा, सूचना, छनोट र सुनुवाइका चार अधिकार प्रक्षेपण गरिदिएपछि उपभोक्ताका अधिकारको कानुनी व्यवस्थामा विकास भएको पाइन्छ । अमेरिका, बेलायत र केही युरोपेली राष्ट्रहरूबाट उपभोक्ता अधिकारलाई कानुनसम्मत् संस्थागत गर्ने काम भए पनि अन्य मुलुकले खासै चासो नदेखाएपछि...