ऐतिहासिक भूलबाट ऐतिहासिक अवसरतर्फ
गोरखापत्र अनलाइन
फाल्गुन २१, २०७७ शुक्रबार
परिवर्तनको आन्दोलनमा होमिएको यो पङ्क्तिकार पटक पटकको प्रहरी हिरासत, जेल, भूमिगत हुँदै ४० वर्षअघि मिसन पत्रकारितामा फाल हाल्न पुग्यो । ०४० सालमा पत्रकारको हैसियतमा समाचार सङ्कलन गर्न गएको पङ्क्तिकारलाई अराष्ट्रिय तìवको भेलामा सामेल भएको भनी गिरफ्तार गरी नख्खु जेलमा कोचियो । आरोप थियो–तँ किन शोषित पीडित गरिब निमुखाको पक्षमा समाचार, लेख, टिप्पणी प्रकाशित गर्छस् ? यथार्थपरक, सत्य र विश्लेषणात्मक समाचार लेख्नु नै अपराध...