विपत्तिको निरन्तरता
गोरखापत्र अनलाइन
बैशाख ११, २०७८ शनिबार
करिब ८२ वर्षको अन्तरालमा २०७२ वैशाख १२ का दिन नेपालमा ठूलो भुइँचालो गएको थियो । विक्रम संवत् १९९० मा गएको भूकम्पका बारेमा भूगोलपार्कमा रहेको सानो स्तम्भ र ब्रह्मशमशेर जबराले लेख्नुभएको “नेपालको महाभूकम्प १९९० साल” नामक पुस्तकबाहेक नेपालमा गएका भूकम्पहरूको तत्थ्याङ्कसम्बन्धी भरपर्दा सामग्री भेटिँदैनन् । ‘जतिखेर जे प¥यो सो ट¥यो’मा नेपालीको बानी बसेकाले सही तथ्याङ्क खोजी गर्ने र सही शिक्षा लिएर भविष्यमा हुने...