विशेष परिस्थितिमा सार्वजनिक खरिद
गोरखापत्र अनलाइन
जेष्ठ ३, २०७८ सोमबार
निर्धारित प्रक्रिया अपनाएर खरिद गर्दा स्वाभाविक रूपमा लामो हुन्छ । जसले गर्दा खरिद प्रक्रियाबाट प्राप्त गर्नुपर्ने प्रतिफल तत्काल प्राप्त हुन सक्दैन । त्यसैले सार्वजनिक खरिद कानुनमा विशेष परिस्थितिमा सार्वजनिक खरिद गर्नेसम्बन्धी विशेष व्यवस्था गरिएको छ ।
सार्वजनिक खरिद ऐन–२०६३ को दफा २ मा सुख्खा, अनावृष्टि, अतिवृष्टि, भूकम्प, बाढीपहिरो, आगलागीजस्ता प्राकृतिक वा दैवीप्रकोप तथा माहामारी वा आकस्मिक वा अप्रत्याशित...