खोपपछिको प्राथमिकता रोजगार
गोरखापत्र अनलाइन
माघ २९, २०७७ बिहीबार
कोभिड १९ का कारण अहिले पनि धेरै उद्योग, कलकारखाना र व्यवसाय सामान्य अवस्थामा फर्किन सकेका छैनन् । सञ्चालनमा आएका उद्योग कलकारखानाले पनि आफ्ना कर्मचारी कटौती गरेका छन् । जसले गर्दा धेरैको रोजगारी गुमेको छ भने लाखौँ श्रमिकहरू बेरोजगार भएका छन् । देशमा रोजगारीको लागि एकसय कर्मचारीको आवेदन खुलेको अवस्थामा एकलाख, चारसय कर्मचारीको आवेदन सङ्कलन भएको अवस्था छ । यो बेरोजगारको सबैभन्दा डरलाग्दो अवस्था हो । यसले समृद्ध नेपाल...