स्थानीय सरकारको प्रभावकारिता
गोरखापत्र अनलाइन
चैत्र २२, २०७७ आईतवार
नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले स्थानीय सरकारलाई व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहितको अधिकारसम्पन्न स्थानीय सरकारको परिकल्पना गरेको छ । वस्तु तथा सेवाको उत्पादनमा वृद्धि, त्यसको न्यायपूर्ण वितरण र स्थानीय ज्ञान, सीप, क्षमता र स्रोत–साधनको अत्यधिक प्रयोगका माध्यमबाट स्थानीय विकास प्रयासलाई दिगो बनाउनु स्थानीय सरकारको मुख्य जिम्मेवारी हो । आमनागरिकको समुन्नति, कानुनको शासन,...