पर्यटन ब्युँझाउने बेला
गोरखापत्र अनलाइन
कार्तिक ६, २०७८ शनिबार
विश्वमहामारी कोरोना भाइरसका कारण नेपालको पर्यटन व्यवसाय थलिएको छ । अर्बौंको लगानी, हजारौँको रोजगारी र व्यवसाय रहेको नेपालको पर्यटन व्यवसायलाई पुनर्जीवन दिन निजी तथा सरकारी तवरमा समेत पहलचाहिँ थालिएको छ ।
नेपालले पहिलो पटक ‘भिजिट नेपाल १९९८’ आयोजना गरी नेपालको प्राकृतिक सौन्दर्य, संस्कृति र सम्पदा अवलोकनका लागि विश्व समुदायलाई भिœयाउन अभियानका रूपमा पहल थालेको थियो । त्यस्तै, ‘भ्रमण वर्ष २०११’ गरी नेपालको पर्यटन...