वित्त परिचालनमा स्थानीय तह
गोरखापत्र अनलाइन
माघ २६, २०७७ सोमबार
उपलब्ध वित्तीय, मानवीय, भौतिक, प्राविधिक, प्राकृतिक एवम् अन्य पर्यावरणीय शक्तिहरूको संयोजनलाई स्रोत भनिन्छ । मितव्ययी, पारदर्शी, प्रभावकारी र जनसापेक्ष रूपमा यस्ता स्रोतहरूको प्रयोग गरिन्छ भने त्यसलाई कुशल स्रोत परिचालन भनिन्छ । स्थानीय सरकार जनताको घरदैलोको सरकार हो, जसको नेतृत्व जनताप्रति संवेदनशील र जनभावना केन्द्रित जनप्रतिनिधिहरूले गरेका हुन्छन् । जनप्रतिनिधिहरू जनसरोकारका विषयहरूमा केन्द्रित हुन बाध्य...