क्यान्सर : राम्रो उपचार नेपालमै
गोरखापत्र अनलाइन
फाल्गुन २९, २०७७ शनिबार
सरकारी अस्पतालमा १० हजार रुपियाँमा हुने उपचारलाई निजीमा एक लाखसम्म पर्न सक्छ । नेपालको सन्दर्भमा क्यान्सरको उपचारमा दुई हजारदेखि २० लाखसम्मका औषधि पाइन्छन् ।
हाम्रो शरीरमा अनेकौँ कोशिका हुन्छन् । यी कोशिका अनियन्त्रित भएर विभाजित भए भने त्यसलाई हामीले क्यान्सर भन्छौँ । कोशिका कुन ठाउँको हो, जस्तै, फोक्सोको कोशिका अनियन्त्रित भएर विभाजित भए फोक्सोको क्यान्सर हुन्छ । पेटका कोशिका अनियन्त्रित भए पेटको क्यान्सर...