अनियमित महिनावारी र बाँझोपन
गोरखापत्र अनलाइन
चैत्र २८, २०७७ शनिबार
हिनावारी महिलामा हुने एक प्राकृतिक प्रक्रिया हो । सामान्यतया हरेक २८ दिनको अन्तरालमा महिनावारी हुने गर्छ । यसले हाम्रो प्रजनन स्वास्थ्य ठीक छ वा छैन भन्नेबारे केही जानकारी दिए पनि के यो सन्तान प्राप्त हुन सक्ने वा नसक्ने क्षमताको सूचक हो ? के यसको नियमितता वा अनियमितताका आधारमा कसैलाई सन्तान प्राप्त गर्न योग्य÷अयोग्यका रूपमा वर्गीकृत गर्न सकिन्छ ?
मानव शरीर आफैँमा जटिल छ ।