विश्व अर्थव्यवस्थामा सिर्जित परिदृश्य
गोरखापत्र अनलाइन
चैत्र १५, २०७८ मंगलवार
सन् २०२२ फेब्रुअरी २४ मा रसिया र युक्रेनबीच युद्ध सुरु भएपछि विश्व अर्थव्यवस्थामा ठूलै तरङ्ग पैदा भएको छ । युक्रेनमाथि रसियाले आक्रमण गरेपछि संसारभर मूल्यवृद्धि आकाशिएको छ । रसियाले युक्रेनलाई हमला गर्नु दुईपक्षीय असरमा मात्र सीमित भएन, यसले संसारको राजनीतिक परिदृश्यमै नवीन रूप रङ्ग सिर्जना हुन थालेका छन् ।