गर्भावस्थामा दन्त उपचार
गोरखापत्र अनलाइन
चैत्र ७, २०७७ शनिबार
दन्त स्वास्थ्य भन्नाले दाँतको मात्र स्वास्थ्य नभएर मुखको स्वास्थ्य पनि हो । दन्त स्वास्थ्यमा दाँत, गिजा, ओठ, दाँत बस्ने घरहरू, हड्डी, च्यापु, जिब्रो, जिब्रो मुनिको भाग, दाँत र गाला वा ओठबीचको भाग र मुख खोल्न वा बन्द गर्न प्रयोग गरिने जोर्नी आदि पर्छन् । मुख तथा मुखभित्रका भागहरू अत्यन्त जटिल र संवेदनशील छन् र यिनको स्वस्थता दिमाखदेखि मुटुसम्मको स्वस्थतासँग प्रत्यक्ष गाँसिएको हुन्छ । मुखभित्र हुने हजारौँ ससाना ¥याल...