समृद्धि, सपना र त्रिभुवन विश्वविद्यालय
गोरखापत्र अनलाइन
बैशाख ६, २०७८ सोमबार
विक्रम संवत् २०७२ को संविधान बनेपछि नेपालमा तत्कालीन नेकपाको सरकारको स्थापनासँगै सुखी नेपाली, समृद्ध नेपालको नारा अघि बढ्यो र हरेक नेपालीको समृद्धि हुने कुरा सपना भयो । नेपालको सबैभन्दा पुरानो र ठूलो त्रिभुवन विश्वविद्यालयमा पनि यसको प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव पर्न गयो । वर्तमान प्रधानमन्त्री केपी ओलीले देखेको समृद्धिको सपना त्रिविसम्बद्ध निकायमा कार्यरत सबैले देख्नु स्वाभाविक थियो । प्राज्ञिक क्षेत्रमा...