निर्वाचनको सही बेला
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७८ शुक्रबार
शेरबहादुर देउवा विपक्षी दलको नेता हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गर्नुभयो । नेपाली काँग्रेसका सभापतिसमेत रहनुभएका देउवाले त्यतिखेर भन्नुभएको थियो, ‘‘अदालतले संसद् पुनस्र्थापना गरेमा वा नगरेमा पनि हामीले अदालतको निर्णय मान्नुपर्छ । तर हामी चुनावका लागि तयार हुनुपर्छ ।’’ हाल आएर पनि प्रधानमन्त्री देउवाले भन्नुभएको छ,‘‘यो गठबन्धनको सरकार हो र संसद्को पूरा समयभन्दा अघि निर्वाचनमा...