सुदूरपश्चिममा फिजियोथेरापी सेवा
गोरखापत्र अनलाइन
असार ११, २०७८ शुक्रबार
स्वास्थ्य र शिक्षा नागरिकको मौलिक हक हो । छोराछोरीको शिक्षा र आमाबुवाको स्वास्थ्य राम्रो होस् भन्ने सबै नागरिकको चाहना हुन्छ । तर, सुदूरपश्चिम प्रदेशका जनताले यो दुवैको सुविधा अझै अनुभव गर्न सकेका छैनन् ।
यसकै एउटा उदाहरण फिजियोथेरापीको क्षेत्रमा पनि देख्न सकिन्छ । फिजियोथेरापी तथा पुनःस्थापना सेवा हाल नेपाल सरकारको प्राथमिकतामा परिसकेको छ । यसको महŒव र आवश्यकता सेवाग्राहीमा दिनप्रतिदिन बढ्दो छ । सुदूरपश्चिम...