रेबिज नियन्त्रणमा सामूहिक प्रयास
गोरखापत्र अनलाइन
आश्विन १२, २०७८ मंगलवार
स्तनधारी प्राणीमा लाग्ने प्राणघातक रेबिज रोगका कारण प्रतिवर्ष संसारभर ५० हजार व्यक्तिको मृत्यु हुने गरेको छ । नेपालमा पनि यो रोगका कारण बर्सेनि सय जनाको हाराहारीमा मृत्यु हुने र मृत्यु हुनेमा अधिकांश बालबालिका छन् । जनावर, विशेषगरी कुकुरको टोकाइबाट मानिसमा सर्ने, लक्षण देखिएपछि मृत्युसमेत हुने भए तापनि सानो प्रयासले मानव मृत्युलाई रोक्न सकिने रोग हो– रेबिज । यो रोगका बारेमा सर्वसाधारण तथा नीति निर्माताको ध्यान...