अर्थतन्त्रका समस्या र समाधान
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७७ मंगलवार
तीन वर्षयता लगातार उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको नेपालको अर्थतन्त्र कोरोनाका कारणले यो वर्ष बढीमा दुई प्रतिशतसम्म हुने राष्ट्रिय योजना आयोग, केन्द्रीय तथ्याङ्क विभाग तथा नेपालका विकास साझेदार निकायहरू एसियाली विकास बैङ्क, विश्व बैङ्क एवम् अन्तर्राष्ट्रिय मुद्राकोषले प्रक्षेपण गरेका छन् । यद्यपि, हाल एक प्रतिशतको हाराहारीमा मात्र वृद्धिदर रहेको अनुमान छ । तर, सबै अवस्थामा प्रतिशतले मात्र वास्तविक उपलब्धि...