समाजवादी सिद्धान्तमा अविचलित
गोरखापत्र अनलाइन
माघ २२, २०७८ शनिबार
कुनै न कुनै सिद्धान्त र उद्देश्यद्वारा परिलक्षित सङ्गठनलाई पार्टी भनिन्छ । जस्तै– नेपाली काँंग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी आदि । सिद्धान्तद्वारा निश्चित उद्देश्य उन्मुख नीति र कार्यक्रम कार्यान्वयनमा अगाडि बढ्नु पार्टीको कर्तव्य कर्म हो ।