गतिरोध अन्त्यमा साझा जिम्मेवारी
गोरखापत्र अनलाइन
आश्विन ४, २०७८ सोमबार
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका शब्द सापटी लिएर भन्नुपर्दा‘निम्छरो प्रतिपक्ष’को रूपमा देखिएको नेपाली काँग्रेस दुईतिहाई हाराहारीको सत्तापक्षको एकाएकको बहिर्गमनका कारण सत्तामा पुग्दा सरकारको व्यवस्थापनमा सकस बेहोरिरहेको छ । नेपाली काँग्रेसले प्राप्त गरेको प्रतिनिधि सभाको सिट सङ्ख्यालाई हेर्दा उसले यो पटकको संसद्बाट पक्कै पनि सत्ताको आश गरेको थिएन । राजनीतिमा असम्भव भन्ने केही हुँदैन भन्ने भनाइको पुष्टिका...