तीन वर्षका आर्थिक परिदृश्य
गोरखापत्र अनलाइन
जेष्ठ १९, २०७८ बुधबार
२०७४ फागुनमा गठन भएको केपी ओली नेतृत्वको सरकारका तीन वर्षको अवधिमा के कस्ता आर्थिक गतिविधिहरू भए, केके कामहरू गर्न बाँकी रह्योे ? अबको चुनावपछि बन्ने नयाँ सरकारले के के गर्न सक्यो भने देशमा समृद्धि आउँछ भन्ने विषयमा आर्थिक सर्वेक्षण, केन्द्रीय तथ्याङ्क विभाग र राष्ट्र बैङ्कका प्रकाशनहरूसँग सहयोग लिएर तथ्यपरक ढङ्गबाट यहाँ विश्लेषण गर्न खोजिएको छ ।
कोभिड महामारी पूर्व दुई वर्ष आर्थिक वृद्धिदर क्रमश ६.७ र ७.० प्रतिशत...