खुसी बनाउने सकारात्मक सोच
गोरखापत्र अनलाइन
बैशाख २५, २०७८ शनिबार
हरेक व्यक्तिको जीवनमा ऊ बाँचेको समाज वा पारिवारिक अगुवाका सोच, चिन्तन, विचार र दृष्टिकोणको स्पष्ट छाप रहन्छ । अग्रजले आत्मसात् गरेका बाटोबाटै घरपरिवार वा समाजका अन्य सदस्य पाइला अगाडि बढाउँछन् । सुझाव, सल्लाह, परामर्श र विश्वास बोकेर गन्तव्य छोट्याउँछन् ।
उनीहरूलाई आत्मसात् गर्दा हिँड्न सहज, सफ्ठेरो र सरल पनि हुन्छ । आफैँ बाटो बनाएर हिँड्नेभन्दा अरूलाई आदर्श मानेर हिँड्नेको सङ्ख्या हाम्रोमा मात्र हैन, संसारका...