राससका छ दशक
गोरखापत्र अनलाइन
फाल्गुन ७, २०७८ शनिबार
सञ्चार क्षेत्रमा औद्योगिकीकरण र आधुनिकीकरणको प्रभाव पर्नु स्वाभाविक भए पनि यो मूलतः सेवामूलक व्यवसाय हो । जनतालाई सत्य, तथ्य र निष्पक्ष सूचना, शिक्षा र मनोरञ्जन पस्कने दायित्व लिएको सञ्चार क्षेत्र केवल व्यापारिक फाइदाका लागि मात्रै सञ्चालित हुन सक्दैन ।