नेपालमा मार्क्सवादको ज्ञान
गोरखापत्र अनलाइन
पुष २३, २०७७ बिहीबार
नेपालमा माक्र्सवादी अथवा माक्र्सवादी–लेनिनवादी भन्ने त लाखौँ छन् । तर माक्र्सवादको मर्म बुझेर राजनीति गर्ने चाहिँ कति जना होलान् ? १०, २०, ३० कति होलान् ? मान्छेतिर नजाऊँ । अरू पार्र्टीको कुरा गर्न मिल्दैन मैले । मजदुर, विद्यार्थी, किसान, महिला, ०४७ सालको राजा र जनता मिलेर एक नयाँ संविधान बनाए र तिनीहरूले ०१७ सालको विचार बोक्ने संविधानलाई फालिदिए । नयाँ संविधानले पनि जनतालाई सन्तुष्टि दिएन । अहिले झगडा गरिरहनुभएका मेरा...