सडकमा अस्ताउने जीवन
गोरखापत्र अनलाइन
जेष्ठ ८, २०७८ शनिबार
सन् १९१० देखि १९५० को समयमा निजी (प्राइभेट) कारहरू प्रायः अमेरिकामा केन्द्रित थिए । सन् १९५० देखि १९७५ को समयमा यूरोपमा कारको विस्तार भयो र सन् १९७५ पछि विश्वका अन्य मुख्य सहरहरू र मुख्यतया एसियामा विस्तार भएको देखिन्छ । मेडिकल हिस्ट्री भन्ने जर्नलमा इरिस बोरोव्यले २०१३ मा लेख्नुभएको अध्ययन अनुसार सन् १९५५ सम्म विश्वमा जम्मा ५० करोड रहेका यातायात साधनहरू विस्तार भएर २०१० मा एक अर्ब पुग्ने प्रक्षेपण थियो । तर सन्...