नैतिकताका विविध आयाम
गोरखापत्र अनलाइन
जेष्ठ १९, २०७८ बुधबार
पृथ्वीमा मानिसका साथै विभिन्न प्राणीको उपस्थिति छ । मानिससँग विवेक रहने भएकाले उसलाई सर्वश्रेष्ठ प्राणीको दर्जा दिइएको हो । यसको अर्थ सबै मानिस समान किसिमका हुन्छन्, सबैले कानुनको कल्पना गर्छन्, सबै अनुशासित हुन्छन् भनी तर्क नगरिएको पनि होइन । समाजमा सज्जन र दुर्जन दुवै स्वभावका मानिस हुन्नन् । शिक्षा, देश, सज्जनको सङ्गत, शिक्षाले दुर्जन मानिसलाई पनि सज्जन तुल्याउन सकिन्छ । शिक्षा सज्जनको व्यक्ति र समाजमा विद्यमान...