जनगणनामा भाषाको महत्त्व
गोरखापत्र अनलाइन
आश्विन ११, २०७८ सोमबार
नेपालमा कोरोना महामारीको समस्याको कारणले केही समयका लागि स्थगन पछि पुनः २०७८ को राष्ट्रिय जनगणनाको तथ्याङ्क लिने काम सुरु भएको छ । नेपालभर एकै समयमा जनगणना लिने काम भएको छ । राष्ट्रिय जनगणना राष्ट्रको सर्वपक्षीय विकासका लागि मूल आधार हो । नेपाल बहुधार्मिक, बहुभाषिक, बहुजातीय, बहुसांंस्कृतिक र सम्प्रदाय मिश्रित मुलुक हो । हाल लिन लागिएको यस जनगणनामा विविध क्षेत्र– धार्मिक, भाषिक एवं सांस्कृतिकलगायतलाई समेटिएको...