राष्ट्रिय जनगणनामा दायित्व
गोरखापत्र अनलाइन
बैशाख ९, २०७८ बिहीबार
प्रत्येक दश–दश वर्षमा हुँदै आइरहेको जनगणना यस वि.सं २०७८ मा पनि जनगणनाका लागि सुरु हुन लागेको छ । जनगणना भनेको जनसङ्ख्याको लगत वा तथ्याङ्क हो । कुनै ठाउँ वा देशमा भएका सबै केटाकेटी, युवक युवती तथा बूढाबूढीको कुल सङ्ख्यालाई जनसङ्ख्या बुझाउँछ । देशभरको क्षेत्र प्रदेश, जिल्ला सहर, गाउँहरूको आधारमा जनगणना गरिन्छ । कुनै पनि देशको विकास त्यस देशको जनसङ्ख्याको थपघटबाट प्रभावित भएको हुन्छ । देशको विकास कार्यहरू सञ्चालनका...