प्राणघातक नसर्ने रोग
गोरखापत्र अनलाइन
चैत्र १२, २०७७ बिहीबार
विश्वमा मानिसलाई दुई किसिमका रोगले धेरै सताइरहेका छन् । सुरु–सुरुमा नसर्ने रोगका कारण मानिसको मृत्यु सरुवा रोगको तुलनामा धेरै कम थियो । त्यसमा पनि विकासशील देशमा मात्र नसर्ने रोगको चाप बढी थियो । वर्तमान अवस्थामा विश्वमा सम्पूर्ण विकासशील, अर्धविकसित सबै देशमा दुवै किसिमका रोगको चाप बराबरी भइरहेको छ ।
सरुवा रोग हुनुका कारण हावापानी, वातावरण, विभिन्न किसिमका कीटाणु, भाइरस, जलवायु परिवर्तनलगायत छन् भने नसर्ने...