लोकतान्त्रिक निष्ठामा स्खलन !
गोरखापत्र अनलाइन
मंसिर २०, २०७८ सोमबार
राष्ट्रिय राजनीतिमा पकड राख्ने राजनीतिक दलहरूको अधिवेशन वर्षका रूपमा देखियो वर्ष २०७८ । वर्षौंदेखि पार्टीको अधिवेशन नगराएर संवैधानिक रूपमै अवैध यात्रामा लागेका दलहरूले यस वर्ष धमाधम अधिवेशन गरिरहेका छन् । दलका लागि महाधिवेशन एकखाले पर्व नै हो । सबैजसो दलले पाँच वर्षभित्र आआफ्नो आवधिक अधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता भए पनि मुख्य राजनीतिक दलले विभिन्न कारण तेस्र्याउँदै तोकिएको अवधिमा महाधिवेशन सम्पन्न...