‘टीभीईटी’ फलामको चिउरा
गोरखापत्र अनलाइन
असार २०, २०७८ आईतवार
हाम्रो देशको कहालीलाग्दो बेरोजगारी समस्या समाधान गर्न र मुलुकलाई द्रुतत्तर गतिमा विकासपथमा अगाडि बढाउनका लागि प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमलाई सञ्जीवनी बुटीका रूपमा बुझिएको छ । विगत केही वर्षदेखि सरकारले यस क्षेत्रमा अति महŒवाकाङ्क्षी योजना अघि बढाएको छ । सुझबुझसाथ अगाडि बढ्न नसके त्यो पक्कै पनि फलामको चिउरा साबित हुन सक्छ भन्ने कुरामा दुईमत छैन । के साँच्चै नै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम...