मन्त्रको प्रभाव
गोरखापत्र अनलाइन
असार २६, २०७८ शनिबार
सामान्य अर्थमा ‘मन्त्र’ भन्नासाथ हामी ध्यान वा पूजापाठ गर्दा उच्चारण गरिने ध्वनि, शब्द र लयलाई बुझ्ने गर्छौं, यद्यपि ‘मन्त्र’ को खास तात्पर्यचाहिँ विचार या चिन्तन हो । ‘मन्त्र’ पनि अरूखालका आवाज, ध्वनि, शब्द वा वाक्यजस्तै हुन् तर ‘मन्त्र’सँग जोडिएको हाम्रो मान्यता र मनोविज्ञान फरक छ । ‘मन्त्र’मा ईश्वरीय शक्ति सन्निहित हुन्छ र यिनले अरू साधारण वाक्य जसरी हामीलाई बन्धन वा उल्झनमा नपारेर त्यसबाट मुक्ति दिन सहयोग...