संविधान संरक्षणमा न्यायपालिका
गोरखापत्र अनलाइन
आश्विन ३, २०७८ आईतवार
नेपालको इतिहासमा विभिन्न कालखण्डमा भए गरिएका आन्दोलन, विद्रोह वा ‘कु’ आदि खासगरी संवैधानिक वा राजनीतिक व्यवस्था परिवर्तनका लागि नै हुने गरेको देखिन्छ । कतिपय आन्दोलनसमेत सत्तारोहण वा सरकार परिवर्तनका उद्देश्यबाट प्रेरित हुने गरेकोसमेत पाइएको छ ।