भ्रष्टाचार नियन्त्रण निकायमा नियुक्ति
गोरखापत्र अनलाइन
पुष २०, २०७७ सोमबार
समृद्ध मुलुक निर्माणको प्रमुख अवरोधको रूपमा रहने भ्रष्टाचार नियमनमा कुनै पनि राष्ट्रले प्रतिबद्धता प्रकट नगरिरहन सक्दैन । नेपालले पनि अन्तर्राष्ट्रियरूपमा नै भ्रष्टाचार विरुद्धको अभियानमा प्रतिबद्धता प्रकट गरेको र सोअनुसारको व्यवस्था गर्दै आएको छ । संसारभर भ्रष्टाचार नियन्त्रण, नियमनको लागि गरिने विभिन्न अभ्यासमध्ये एक प्रभावकारी माध्यमको रूपमा ‘अम्बुड्सम्यान’ को परिकल्पना गरिएको पाइन्छ । जसको लागि विभिन्न...