किन नेपाली प्रशासनतन्त्र असक्षम
गोरखापत्र अनलाइन
कार्तिक २१, २०७७ शुक्रबार
निजामती सेवाको भूमिका समाजमा शान्ति र सुव्यवस्था कायम गर्दै, देशमा उपलब्ध आर्थिक स्रोतको न्यायोचित वितरणको व्यवस्था गरी समग्र सामाजिक, आर्थिक विकासका लागि विकास गतिविधिहरू सञ्चालन गरेर जनकल्याणको प्रवद्र्धनमा राज्यको सेवा गर्नु हो । सरकारको प्रमुख भूमिका छिटो, प्रभावशाली र प्रभावकारी ढङ्गले जनतालाई उनीहरूको माग र आवश्यकताअनुसार सेवाहरू पु¥याउनु हो । विगतका दशकहरूमा सरकारको दृष्टिकोण र सार्वजनिक सेवामा भएका...