लोकतन्त्रमा आएको विश्वव्यापी सङ्कुचन
गोरखापत्र अनलाइन
श्रावण १०, २०७८ आईतवार
विश्व राजनीतिमा लोकतन्त्रको प्रख्याती धेरै कारणले हुँदै आएकोमा हालका दिनमा यसमा सङ्कुचन देखिन थालेको छ । सबैतिर स्वीकार गरिएका र प्रयोगमा आएका राजनीतिक प्रणाली सर्वसत्तावाद, साम्यवाद, तानाशाहीतन्त्र, लोकतन्त्र आदि हुन् । लोकतान्त्रिक देशमा आएको आधुनिक शैलीगत परिवर्तनसहितको मूल्य–मान्यतामा समाहित हुन नसक्ने लोकतान्त्रिक मुलुकका शासकका कारण यसप्रतिको आकर्षणलाई निरन्तरता दिन कठिनाइ भइराखेको छ । यद्यपि, लोकतान्त्रिक...