बा त बा हुन्, तरुलको नाश
गोरखापत्र अनलाइन
मंसिर ५, २०७७ शुक्रबार
देशको भविष्यलाई दुई चार जना नेताको घरमा लगेर थुनिएको छ मैले ४६ सालताकाको दृष्टिको कुनै अङ्कमा प्रसंगवश मेरो गृहजिल्ला दैलेखमा प्रचलित एक लोककथाका आडमा एक लेख लेखेको थिएँ । यो कथा मेरी आमाले उहाँकी आमाबाट र उहाँकी आमाले पनि आफ्नी आमाबाट सुन्नुभएको थियो । अर्को एक कथा मेरा बाले आफ्ना बा अर्थात् मेरा बाजेबाट र बाजेले जिज्युबुवाबाट सुन्नुभएको थियो । लोकविवेकका यस्ता अनगिन्ती कथाहरूले हाम्रो समृद्ध सभ्यता र संस्कृतिको...