मानवअधिकार कार्ययोजना कार्यान्वयन
गोरखापत्र अनलाइन
चैत्र १७, २०७७ मंगलवार
समाजमा मानवअधिकार संस्कृति विकासले मात्र सम्मानपूर्ण तवरले जीवनयापन गर्न पाउने अधिकार सुनिश्चित हुन सक्ने कुरालाई मध्यनजर गर्दै अस्टे«लियाको भियनामा सन् १९९३ मा संयुक्त राष्ट्रसङ्घीय विश्व मानवअधिकार सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनले मानवअधिकार संस्कृतिको विकासका लागि सहकार्य गर्न संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरूलाई मानवअधिकार संरक्षण र सम्बद्र्धनका लागि राष्ट्रिय कार्ययोजना तयार...