वैदेशिक रोजगारीमा महिलाका सकस
गोरखापत्र अनलाइन
माघ ६, २०७८ बिहीबार
दिनप्रतिदिन वैदेशिक रोजगारीका लागि विदेशिने महिलाको सङ्ख्या बढिरहेको छ तर वैदेशिक रोजगारीमा जाने महिलाको दक्षता, अनुभव र सीपमा कमी भएका कारण उनीहरूलाई वैदेशिक रोजगारी थप चुनौती र सकसपूर्ण बनेको देखिन्छ । सरकारले सीपमूलक जनशक्ति तयार पार्न प्राथमिकता दिए पनि त्यो त्यति प्रभावकारी बन्न सकेको छैन । विदेश जाने अधिकांश महिला सीपविना नै जाने गरेको पाइन्छ । जसका कारण उनीहरूले त्यहाँ समस्या भोग्नु परिरहेको छ । वैदेशिक...