छठ पर्वमा महिला सहभागिता
गोरखापत्र अनलाइन
कार्तिक २४, २०७८ बुधबार
विशेषगरी हिन्दु धर्मावलम्बीहरूले मनाउँदै आएको छठ पर्वलाई महìवपूर्ण पर्वको रूपमा मानिन्छ । छठमा सूर्यदेवको उपासना गरिन्छ । षष्ठी तिथिका दिन सूर्य भगवान्को पूजा–आराधना गरिँदा सुस्वास्थ्य, धनधान्य र सौभाग्य प्राप्त हुन्छ भनी मान्यता रहिआएको छ । सूर्य पुराणमा वर्णन गरिएअनुसार सर्वप्रथम अग्नि मुनि