समृद्धिको प्रस्थान बिन्दु एमसीसी
गोरखापत्र अनलाइन
चैत्र १४, २०७८ सोमबार
नेपाली काँग्रेस २००६ सालमा ‘जनताका लागि जनताले’ भन्ने पवित्र उद्देश्यका साथ स्थापना भएको हो । नेपाल प्रजातान्त्रिक काँग्रेस र राष्ट्रिय काँग्रेस एक भएपछि पार्टी स्थापनाको उद्देश्यबारेको घोषणामा भनिएको थियो, ‘अब हाम्रा देशवासी घोर अन्यायविरुद्ध जुर्म‘राएर उठ्नु आवश्यक छ, यथाशीघ्र सम्पूर्ण अवन्नतिको जरा नै उखालेर फ्याँक्नु परेको छ । तानाशाही सरकारलाई समाप्त गरी देशको उन्नति गर्न हिम्मत गर्ने तरुणले काँग्रेस...