राष्ट्रिय योग्यता प्रारूपको औचित्य
गोरखापत्र अनलाइन
चैत्र २९, २०७७ आईतवार
नेपालका विद्यार्थीले मुख्यतः तीनप्रकारका शैक्षिक संस्था वा निकायबाट उच्च शिक्षा डिग्री प्राप्त गर्छन् । पहिलोमा स्वदेशमै ऐनद्वारा सञ्चालित विश्वविद्यालय एवम् प्रतिष्ठान पर्छन् । दोस्रोमा शिक्षा मन्त्रालयको स्वीकृतिमा विदेशी शैक्षिक संस्थाको सम्बन्धन वा अनुमतिमा नेपालको कानुनबमोजिम स्थापना भएका कम्पनीले सञ्चालन गरेका शैक्षिक कार्यक्रम पर्छन् भने तेस्रोमा विदेशी मुलुकमा गई त्यहाँका शैक्षिक संस्थाका कार्यक्रम...