सर्वोच्च अदालतको ऐतिहासिक व्याख्या
गोरखापत्र अनलाइन
श्रावण १९, २०७८ मंगलवार
कति जना मन्त्री बन्नेछन्, को को बन्नेछन् र कुन दलका भागमा कति मन्त्रालय पर्नेछन् भन्ने विषय अहिले गौण हो तर जुन अवस्था र आकाङ्क्षा पूरा गर्नका लागि १६५ जना सांसदहरूले विश्वासका साथ गठबन्धन सरकारको निर्माण गरेका छन्, त्यो नै राष्ट्रिय सहमतिको अपूर्व उदाहरण हो । यो पटकको प्रतिनिधि सभाको पुनस्र्थापनाले विघटन गर्ने सरकारका पात्रहरू र विघटनका पक्षमा ठूलो ठूलो स्वरले व्याख्या गर्ने सांसदहरू समेतको त्यसै परमादेशद्वारा...