गरिबी उन्मूलनमा सफलता सूत्र
गोरखापत्र अनलाइन
फाल्गुन २५, २०७७ मंगलवार
रिबी मानव समाजको असाध्य रोग हो । गरिबी उन्मूलन मानव जातिको पहिलेदेखिको सपना हो । विश्वको सबैभन्दा ठूलो विकासशील देशका रूपमा रहेको चीनले जिउने अधिकार र आत्मविश्वासको अधिकारलाई सबैभन्दा महŒवपूर्ण मानवअधिकार र जनताको जीवनस्तर उकास्ने र जनताको सुख समृद्धिको व्यवस्था गर्न‘लाई आफ्नो प्रारम्भिक उद्देश्य मान्दै आएको छ । विशेषगरी विगत आठ वर्षदेखि चीनले गरिबी उन्मूलन कार्यलाई आफ्नो राज्य शासनको अति महŒवपूर्ण स्थानमा...