आईपीएलमा सहभागी अष्ट्रेलियाका ४० खेलाडी माल्दिभ्स प्रस्थान गर्दै
गोरखापत्र अनलाइन
बैशाख २१, २०७८ मंगलवार
इन्डियन प्रिमियर लिग(आईपीएल)मा सहभागी अष्ट्रेलियाका खेलाडी, प्रशिक्षक तथा विश्लेषकसहितको टोलि माल्दिभ्स प्रस्थान गर्न लागेका छन् । अष्ट्रेलियाले भारतबाट फर्कने आफ्नो नागरिकलाई पाँच वर्ष कैद र जरिवाना निर्धारण गरेपछि अष्ट्रेलिया पुग्ने बाटो बन्द हुँदा खेलाडी माल्दिभ्स प्रस्थान गर्न लागेका हुन् ।
चेन्नई, कलकत्ता र हैदराबादका केही खेलाडी कोरोनाबाट सङ्क्रमित भएपछि आईपीएल आजबाट नै अनिश्चितकालका लागि स्थगित भएको...