कर्णालीमा रैथाने बालीको प्रोफाइल बनाइँदै
गोरखापत्र अनलाइन ,
माघ १६, २०७६ बिहीबार
कर्णाली प्रदेश सरकारले प्रदेशमा रहेका रैथाने बालीहरुको प्रोफाइल बनाउने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले रैथाने बालीहरुको प्रोफाइल बनाउन थालेको हो ।
कर्णाली प्रदेशमा रैथाने बालीको लोप हुुँदै गएपछि मन्त्रालयले संरक्षण गर्र्नुुका साथै प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ रहेका रैथाने बालीहरुको प्रोफाइल तयार गर्न लागेको मन्त्रालयले जनाएको छ । कर्णाली प्रदेशमा रैथाने बालीहरु के के छन्, कतिसम्म उत्पादन...