कोरोनाको त्रासले पहाडी जिल्लामा पनि परीक्षा सुरु
गोरखापत्र अनलाइन ,
फाल्गुन २९, २०७६ बिहीबार
सुदूरपश्चिमका डोटी, डडेल्धुरा र बैतडीमा पनि कोरोना भाइरस (कोभिड–१९) को त्रासका कारण कक्षा १ देखि ९ सम्मका परीक्षा धमाधम हुन थालेका छन् । बझाङ, बैतडी, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरमा पनि धमाधम परीक्षा भइरहेका छन् । कतिपय विद्यालयले परीक्षाका कार्यक्रम सञ्चालनसमेत गरिसकेका छन् । कोरोना भाइरस (कोभिड–१९) को त्रासले गर्दा ती जिल्लाका विभिन्नखालका सार्वजनिक कार्यक्रम पनि स्थगित गरिएको छ । सुदूरपश्चिममा निकै महìवका साथ...