गाँठेकीराले कोदोबाली नष्ट, पुनः बीउ छर्कँदै किसान
गोरखापत्र अनलाइन ,
असार १२, २०७६ बिहीबार
गत चैतमा कृषकले खेतबारीमा छर्केको कोदोबाली कात्तिकमा उत्पादन हुने भए पनि गाँठेकीराले बाली नष्ट गर्दा त्यहाँका कृषकलाई समस्या बनाएको छ ।
श्रम अडिटरले सम्बन्धित संस्थाको उद्देश्य, लक्ष्य तथा कार्यक्रमको विश्लेषण, स्थलगत निरीक्षण तथा अवलोकन, कर्मचारीसँगको अन्तर्वार्ता, सम्बन्धित संस्थाको गठन आदेश, ऐन, नियम, विनियम, निर्देशिका तथा कार्यविधिको समेत अध्ययन गर्नुपर्छ । श्रम अडिटले श्रमिक कर्मचारी र व्यवस्थापनबीच असल...