दशैँको पोसाक ‘अङ्ग प्रदर्शन मात्र फेसन होइन’
गोरखापत्र अनलाइन ,
आश्विन १९, २०७६ आईतवार
दशैँको माहोलले सर्वसाधारण मात्र नभएर चलचित्र क्षेत्रका कलाकार, अभिनेता, अभिनेत्रीलाई पनि छोइसकेको छ । कुन लुगा लगाउने, कसरी दशैँ मनाउने भन्ने योजनामा व्यस्त छन् । उहाँहरू बुटिकमा लुगा बनाउनदेखि विभिन्न सपिङ मलतिर किनमेलमा व्यस्त हुनुहुन्छ ।