मानसरोवर कैलाश दर्शन गर्न हुम्लामा पर्यटक
रासस
फाल्गुन २८, २०७७ शुक्रबार
मानसरोवर कैलाशको दर्शनका लागि हुम्लाको सिमकोट पुगेका भारतीय तीर्थयात्री उत्तरी नाम्खा गाउँपालिका–६ को लिमी, लाप्चाबाटै मानसरोवर कैलाशको दर्शन गरी फिर्ता भएका छन् । हुम्लाको लिमी लाप्चा पर्यटकीयस्थल हुँदै भारतीय तीर्थयात्रीको टोली मानसरोवर कैलाशको दर्शन गरेर फिर्ता भएका हुन् । डेढ वर्षदेखि हुम्लामा पर्यटकको आवागमन भएको थिएन ।
कोभिड–१९ का कारण लामो समयदेखि सुनसान बनेको हुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चामा...